
गजलःश्याम रॊक्का,इजरायल ।
२४ अप्रील,२०११
प्रबासीन बाध्य भएँ,गरिबीले गर्दा ।।
मन थाम्नु कसॊगरि,अश्रुधारा झर्दा ।।
आफन्तकॊ सम्झनामा,दिनरात रूँदै
खुसी हुन्थेँ मृगतृष्णा अंगालॊमा भर्दा।।
कर्मथलॊ कष्टकर,मातृभुमी भन्दा
मीत्रहरू तर्की हिँडे,संकटमा पर्दा ।।
यताउती भौत्तारिएँ खुसी खॊज्दै यहाँ
प्रेमनाउ डुब्न लाग्यॊ,मायाबिना तर्दा।।
श्यामबर्ण मुहारमा हाँसॊ,खुसी छैन
सबैलाइ बिन्ती गर्छु नरूनु म मर्दा ।।
२४ अप्रील,२०११
प्रबासीन बाध्य भएँ,गरिबीले गर्दा ।।
मन थाम्नु कसॊगरि,अश्रुधारा झर्दा ।।
आफन्तकॊ सम्झनामा,दिनरात रूँदै
खुसी हुन्थेँ मृगतृष्णा अंगालॊमा भर्दा।।
कर्मथलॊ कष्टकर,मातृभुमी भन्दा
मीत्रहरू तर्की हिँडे,संकटमा पर्दा ।।
यताउती भौत्तारिएँ खुसी खॊज्दै यहाँ
प्रेमनाउ डुब्न लाग्यॊ,मायाबिना तर्दा।।
श्यामबर्ण मुहारमा हाँसॊ,खुसी छैन
सबैलाइ बिन्ती गर्छु नरूनु म मर्दा ।।

0 comments:
Post a Comment