Thursday, 19 February 2009

समकालीन साहित्यलाई वेव पत्रकारिता पुरस्कार २००९

समकालीन साहित्यलाई वेव पत्रकारिता पुरस्कार २००९

यस वर्षको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास नारायण जयन्ता प्रसाई नेपाली साहित्य वेव पत्रकारिता पुरस्कार २००९ वेल्जियमबाट चलाईने अनलाइन पत्रिका समकालीन साहित्य (http://www.samakalinsahitya.com) लाई प्रदान गरिने छ । समकालीन साहित्यले २०० डलर र प्रमाणपत्र प्राप्त गर्ने छ । पुरस्कारको प्रायोजन कमला प्रसाईले गर्नु भएको हो ।



सुमनराज तिमसिना
अध्यक्ष
पुरस्कार समिति अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
मई १८ २००९
कलेजभिल अमेरिका







0 comments:

Post a Comment