अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायलले भानु जयन्तीको अवसरमा यही जुलाई १८ शनिबार, इजरायलको तेल अभिभमा भानु जयन्ती साहित्यिक कार्यक्रम गर्ने भएको छ। इच्छुक साहित्यकर्मीको रचनात्मक सह्भागिताको लागि समाजले रचनाको माग पनि गरेको छ।
अनेसास इजरायल च्याप्टरको जुन २० मा बसेको बैठकले कार्यक्रमको निर्णय गरेको हो। बैठकले १५ सदस्यीय कार्यसमिति विस्तार पनि गरेको छ। जसमा सुनिल संगम अध्यक्ष, नवराज आचार्य उपाध्यक्ष, कृष्ण थापा महासचिव, हरि मानन्धर सचिव तथा सदस्यहरुमा कला राई, सुमन कार्की, शंकर पौडेल,रमेशचक्र खड्का,टिका खरेल,मनोज गौतम,सुनिता राइ , विजी श्रेष्ठ, अस्मिता त्रिपाठी र संगीता घिमिरे छन्।
Tuesday, 10 February 2009
इजरायलमा साहित्यिक कार्यक्रम

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment