Thursday, 19 February 2009
गोलमाल पढौं -हास्यब्यङ्ग्यको स्वाद लिऔं
परदेशमा रहदाँ भोग्नु परेका दुःखकष्ट पीरमार्काका कथा-ब्यथाहरुलाई समेटेर रचिएको यथार्थपरक हास्यब्यङ्ग्य कविताहरुको रसस्वादन गरौं । जताततै गोलमालै गोलामाल भएको यो अवस्थामा कवि शिव प्रकाशको हास्यब्यङ्ग्य कविता संग्रह गोलमाल प्रकाशित भएको छ । सीमित मात्रामा उपलब्ध गोलमाल आजै अर्डर गरि आफ्नो कपि सुरक्षित गरौ । यो कृतिले २००७को अनेसास अनन्त हास्यव्यंग्य उत्कृष्ट पुरस्कार पनि जितेको छ ।
मूल्य पाँच अमेरिकी डलरमात्र रहेको गोलमालको बिक्रीबाट प्राप्त भएको रकमको ५० प्रतिशत लेखक र ५० प्रतिशत अन्तर्राटि्रय साहित्य समाजलाई प्राप्त हुने छ । स्मरणिय छ तपाइँको पाँच डलरले क्ष्ल्ीक् लाई ठूलो सहयोग हुनेछ भने एउटा प्रतिभालाई पनि ठूलो हौषला र प्रेरणा मिल्नेछ । त्यसैले आजै आफ्नो प्रति सुरक्षित गर्नुहोस् ।
अर्डर गर्ने ठेगाना -
SHIVA PRAKSH
232 CANTON ST , SUITE 305
RANDOLPH, MA02368
781 696 2249

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment