बिगत तिन बर्षदेखी नियमित रुपमा भ्यालेन्टाइन्स डेको अवसर पारेर न्युयोर्क वाट प्रशारण भईरहेको नेपाली रेडियो हिमाली स्वरहरुले यही फेब्रुवरी १४ तारिकको दिन न्युयोर्कको कुईन्स लाइब्रेरीमा प्रेममय कबिता उत्सबको आयोजना गर्यो। करिब दुई दर्जन भन्दा बढि कबि एवं कबियत्रीहरुले नेपाली र अंग्रेजीमा आ आफनो कबिता बाचन गरेका थिए । मुलत श्रङ्गारमा रहेर बाचन गरिएका कबितामा वालबालिका देखी सबै उमेरका कबि एवं कबियत्रीहरुको उपस्थिति रहेका थियो । सो अवसरमा बिभिन्न कबि एवं कबियत्रीहरुका कृतिहरु एक अर्कालाई उपाहार दिएको थियो ।
सो अवसरमा नारायण श्रेष्ठ, बिकाश बिष्ठ, ज्योति पौडेल, पुनम काफ्ले, गीता खत्री, बिष्णुप्रसाद पौडेल, सीता खरेल, रोमन अधिकारी, युयुत्सु शर्मा ,कमला प्रसाई, बिनोद रोका, देबेन्द्र सम्माहाम्फे, मोहनी सैजु, बुद्ध चेम्जोंग, अभय ढुङ्गेल, आङजाम्बु शेर्पा, रोल्फ स्टंग, म्यारियमा रोजास, डैरी ग्लोरिया, बीरेन्द्र मान्नधर,बिरेन्द्र लाबुंग लिम्बु, सहदेब पौडेल लगायतका कवि एवं कवियत्रीहरुले कविता वाचन गरेका थिए भने इमेल र फोन मार्फत हरी मानन्धर,कोमल मल्ल,बिमल ओझा,किशन पौडेल,गोबिन्द गिरी “प्रेरणा”,ज्ञानेन्द्र गदाल,रामहरी पौडेल,राजिब कुँवर,सानु घिमिरे,शवन अभिनिंगोले आफ्नो रचना हरु प्रेषित गर्नु भएको थियो| एकराज गौतम कविता बचनमा सघाउनु भएको छ आस्था तुलाधरले|
तपाईलाई यो प्रेममय कविता उत्सब कस्तो लाग्यो आफ्नो प्रतिक्रिया लेखि पठाउनुहोस|
इन्टरनेटको ठेगाना www.nepaliradio.org
Happy Listening!
Sahadev Poudel
Producer/Creator
Himali Sworharu-Action Through Communication
New York City
Tuesday, 15 February 2011
रेडियो हिमाली स्वरहरु द्वारा प्रेममय कबिता उत्सबको आयोजना

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गतिविधि .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment