Wednesday, 26 January 2011

तिमी बिना जीवनमा - गीत



निराजन प्रभात लुइटेल
झापा नेपा



तिमी बिना जीवनमा कहाँ पाऊँ माया,
छेल्न सक्छु फेर्न सक्छु संसारनै नयाँ ।


माग्ने छुइन दैवसँग हात फिँजाएर,
गासौँ नाता जनमजनम राखौँ मिलाएर
मेरो आत्मा तिमी नै हौ तिमी मेरी छाँया,
छेल्न सक्छु फेर्न सक्छु संसारनै नयाँ ।

तिमी बिना जीवनमा .....

मुटु भित्र बाँस मागेँ ठाउँ पाएकोछु,
छोडि सबै पिरतीको गीत गाएकोछु
हाँस्छु खेल्छु रमाएर तिम्रै दायाँ बायाँ
छेल्न सक्छु फेर्न सक्छु संसारनै नयाँ ।

तिमी बिना जीवनमा ..........

0 comments:

Post a Comment