गजल
एकै दिनको प्रतिक्षामा सयौ रात जागिदिन्छु
एउटै मात्र छ घिट घिशो तेसै दिन पासो लाइदिन्छु
मनको कुरा पुग्छ भने सधै मन्दिर धाइ दिन्छु
अमृत सरि अश्रु धारा आशु पनि पीदिन्छु
एउटै मात्र छ घिट घिशो तेसै दिन पासो लाईदिन्छु
तिमीलाई सुख हुन्छ भने लाखौ पिडा सहिदिन्छु
मनको दुख मनमा राखी सबको सामु जिदिन्छु
एउटै मात्र छ घिट घिशो तेसै दिन पासो लाइदिन्छु
मनको दुख समालेर मनभित्रै सीईदिन्छु
तिम्रो लागि अमृत सरि बिष पनि पीइदिन्छु
एउटै मात्र छ घिट घिशो तेसै दिन पासो लाइदिन्छु
भुमि सापकोटा अन्जान
Tuesday, 11 January 2011
एकै दिनको प्रतिक्षामा - गजल
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गजल .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment