सुनिल संगम, लिस्वन, पोर्चुगल
यही जनवरी ३० तारिख आइतबारका दिन दिउसो ३.00 बजे पोर्चुगलको लिस्वन शहर स्थित गैर आवासिय नेपाली संघको कार्यालयमा बृहत साहित्यिक भेला हुन गैरहेको हुँदा पोर्चुगलमा रहनुहुने सम्पूर्ण नेपाली साहित्यिक व्यक्तित्वहरु तथा साहित्य प्रेमीहरुमा उपस्थितीको लागी हार्दिक अनुरोध गर्दछौं ।
भेलाले साहित्यिक व्यक्तित्वहरुको पहिचान र एक-आपसमा परिचय तथा पोर्चुगलमा आगामी दिनहरुमा नेपाली साहित्यलाई कसरी सक्रिय गराउने भन्ने विषयमा विस्तृत रुपमा छलफल गरिने कुराको पनि सबैमा जानकारी गराउँदछौं ।
सम्पर्क
भीम के.सी. कमल - ९१४९०७८८८
मोहन आचार्य जलद - ९१४६७२६८२
सीता बराल - ९१६५७४८०७
अमृत परियार - ९१२६४५७९५
सुनिल संगम - ९१८५४५४२५
अमृत परियार - ९१२६४५७९५
सुनिल संगम - ९१८५४५४२५
0 comments:
Post a Comment