
रिसाएर हेर्दा पनि मुस्काएर झुकिदियौ
थप्दै जाँदा वचनहरू नयनमै लुकिदियौ ।
एकाएकै चुप लागेँ मनमा केही चल्मलायो
रिस त्यसै सेलाएर शीत बनी सल्बलायो
शायद मैले चोट दिएँ मीठो प्रीत पोखिदियौ
रिसाएर हेर्दा पनि मुस्काएर झुकिदियौ ।
हुरी थिएँ उति बेला मन्द मन्द बतास भएँ
काँढैकाँढा हूँ कि भन्थेँ फूलैफूल बीच पाएँ
अँधेरीलाई मेटाउँदै जून बनी खुलिदियौ
रिसाएर हेर...
0 comments:
Post a Comment