-आचार्य प्रभा
आँखाबाट झर्यो याद आसुँ बनेर
गएथ्यौ मलाई छाडि आउँछु भनेर ….
पल,पल सम्झनाले सताइरैछ मलाई
बाँचिरैछु आफ्नो मनलाई हरपल जलाइे ….……
परेलिमा अलझ्यो याद मोती बनेर
गएथ्यौ टाढा तिमी फर्किन्छु भनेर ……
छात्तिभित्र बल्झ्यो माया गाढा बनेर
छाया पनि अस्ताइ दियो टाढा बनेर
Monday, 11 May 2009
आँखाबाट
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गीत .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment