
प्रेम राना मगर
मलाई तिम्रै प्यारले रुवायो
बेथिति यो सस्कारले रुवायो
भुलेको थिय प्यालाको मातमा
हसिलो तिम्रो मुहारले रुवायो
मनको चाहना मारेर पनि
म बाचेको आधारले रुवायो
प्रेमलाई सस्तो ठानेर आज
लिलामी यो बजारले रुवायो
फेसबुक कमेन्टस...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको संरक्षणमा (http://inlsisrael.co.cc)
©2009
old sahitya
info@sahityasansar.com
0 comments:
Post a Comment