Tuesday, 5 April 2011

चीनमा अनेसासको च्याप्टर गठन


 


रमेश रानाभाट, चीन


मिती २०६७ चैत्र १२ गते चाइनामा भएका नेपाली साहित्यलाई माया गर्ने साथीहरुको छलफलबाट नेपाली साहित्यलाई प्रस्फुटन र जगेर्ना गर्नको लागि अन्तराष्ट्रिय नेपाली साहित्य समाज (International Nepali Literary Society) का केन्द्रिय अध्यक्ष श्री ज्ञानेन्द्र गदाल ज्युको सल्लाह मुताबिक अन्तराष्ट्रिय नेपाली साहित्य समाज, चाइना च्याप्टर को गठन (अन्य इच्छुक सदस्यहरुलाई पछि समेटदै जानेगरि हाल ५ सदस्य) निम्नबमोजिम गरिएकोछ ।

कार्यकारी पदाधिकारीहरूः
अध्यक्ष: रमेश रानाभाट
उपाध्यक्ष: शशांक पौडेल
महासचिब: दिलिप ओझा
सचिब: बुद्ध रायमाझि
कोषाध्यक्ष: नर्मा छन्त्याल



0 comments:

Post a Comment