तिनी मेरी हुन्नन थाहा छ र पनि तिनकै माया साँचेको छु ।
जीउँनु ब्यर्थ हो ज्ञान हुँदा हुँदै पनि
आँखा भरी तिनकै माया लिई तुच्छ जिन्दगी बाँचेको छु ।
धेरै रोयँ, तिनको माया बिर्सन खोजें
दुनियालाई खुसी देखाउन आफैलाई ढाँटेको छु ।
खै कस्ले सिईदिने हो मेरो मुटु
किनभने मक्केको लुगासरी धुजा धुजा भई फाटेको छु ।
महेश बराल,हजरिया १, सर्लाही
0 comments:
Post a Comment