पंधेरिमा लाको माया अधेरिमा रुन रैछ
बाचा कसम भन्नु मात्रै आखिर ढुंगा छुन रैछ
गाउबेसी र मेलापात गर्दा गर्दै माया बस्यो
आखिरीमा निस्ठुरीले मुटुभित्र छुरा धस्यो
सगै जिउने कुरा गर्थिन आखिर टाढा हुन आखिर रैछ
बाचा कसम भन्नु मात्रै आखिर ढुंगा छुन रैछ
बर्बरी आसु झार्थिन एकछिन छुट्नु परे
भन्ने गर्थिन बाच्दीन म तिम्ले घात गरे
थाहा भयो माया भन्नु आकासको जून रैछ
बाचा कसम भन्नु मात्रै आखिर ढुंगा छुन रैछ
प्रेम राना मगर
किचनास ८ स्याङ्गजा
Monday, 6 December 2010
गीत -प्रेम राना
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम गीत .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment