अशोक पार्थिव तामाङ
"म" भने चुपचाप छु,
बहानामा
कहिले....?
कहिले....?
......................
तर
यो घडि त
रात दिन
टिक - टिक , टिक - टिक , टिक - टिक , टिक - टिक
चलि रहेको छ,
कति जोशिलो होउ
यो घडी त !
तपेश्वरी १ , उदयपुर
हालः ( इजरायल )
साहित्यसंसार डट कमका लागि - फेसबुक कमेन्टस...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरको संरक्षणमा (http://inlsisrael.co.cc)
©2009
old sahitya
info@sahityasansar.com
0 comments:
Post a Comment