Sunday, 10 October 2010

गीत- दीप्स शाह






म रोएको होइन भनु आँखा ले नै भन्छ
कतै टाढा एकान्त मा हराइदिने मन छ

तिमी सँग सापट लेको एक् मुस्कान हासो
हस्नै नपाई ओठ बाट त्यही पनि भाग्यो
म गन्दिन आसु थोपा आँखा ले नै गन्छ
कतै टाढा एकान्त मा हराइ दिने मन छ

म रोएको होइन भनुँ ....

मन दुख्यो मुटु दुख्यो आँखा बाट आसु बग्यो
यस्तो लाग्यो नियती ले मलाई मात्र ठग्यो
म दुखेको होइन भनु मुहारै ले भन्छ
कतै टाढा एकान्त मा हराइदिने मन छ ...

म रोएको होइन भनुँ ....

दीप्स शाह

0 comments:

Post a Comment