
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले यसको केन्द्रिय सदस्यका लागि सर्वश्री होम बहादुर क्षेत्री कुवेत, वासुदेव शर्मा टेक्सास र गोपीकृष्ण काफ्ले क्यानाडा मनोनित गरेको छ । साथै यस संस्थाले प्रकाशन गर्दै आएको त्रैमासिक पत्रिका अन्तर्दृष्टिका लागि नेपालका साहित्यिक पत्रकार राधेश्याम लेकालीलाइ प्रधान सम्पादकमा नियुक्ति गरिएको छ ।
सन् २०१० १२ कार्यकालका लागि निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो र दोश्रो बैठक बाट सो निर्णय गरिएको हो ।
0 comments:
Post a Comment