"हरी"
त्यो कालो कुर्सि
त्यो सेतो मान्छे,
वा तर त्यो सेतो मान्छे पातलो मान्छे,
त्यो कालो कुर्सि त्यो दुब्लाउदै छ
तर
त्यो पातलो मान्छे मोटाउदै छ,
अनि कुर्सिले भन्छ सकिन तिमिलागि उचाल्न थाम्न्को लागि
तर
अफ्सोच त्यो पातलो मान्छे आज बलियो र तगडा भयो
तेहि कुर्सि दुब्लो हुदै गयको छ
अनि कुर्सिले रुदै भन्छ सकिन हजुर को वजन थाम्नको लागि।
कुर्सि लागि करौदै भन्छ त्यो सेतो पातलो हिजोको मान्छेले
त कराउनु रुनुमा मतलब छैन्-------
तर
------- यो कुर्सिको माया होइन्
मेरो बस्न पाउने कुरोको सबाल छ
यहा म बसीन भने मेरो इज्जत जान्छ
मेरो नाक जन्छ
तेस्ले गर्दा पिडा हुदा नि चुप लगेर बस्नु
बरु राति रुने गर्नु भन्ने गर्छ,
म मरु तर त कुर्सि चाढने छैन् भन्छ-----२
आज्
त्यो पातलो मान्छे----
मैले कति सङ्घर्स गरेर पायको भन्न्छ ---२
ल ल बधाई छ
तिमि माथि बस्ने त्यो हिजो को पातलो मन्छे
लगि वा तिमि रुने कुर्सि लागि।।
Wednesday, 23 September 2009
कुर्सिको पिडा

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम कविता .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment