Monday, 6 July 2009
नर्थ क्यारोलाईनामा कवि गोष्ठी हुने
आगामी सेप्टेम्बर ६ का दिन NASeA/ANMA को सम्मेलनको अवसर पारेर Hilton Hotel , Raleigh, North Carolina अमेरिकामा बृहत कवि गोष्ठी हुने भएको छ ।
उक्त कार्यक्रममा सहभागिताको लागि सम्पूर्ण कवि, साहित्यकार लगायत साहित्यानुरागी महानुभावहरुमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नर्थ क्यारोलाईना च्याप्टरका तर्फबाट अनुरोध गरिएको छ ।

कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम Featured, गतिविधि .
फेसबुक कमेन्टस...

सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment