नेपालि भाषाको साहित्यिक ब्लगजिन अर्थात साहित्यसागर जहाँ नेपालि साहित्यका छालहरु उर्लन्छ्न । इन्टरनेट संचारमा प्रभावकारी हुदै गएको स्वतन्त्र बिचार प्रस्तुत गरिने व्यक्तिगत मन्च ब्लग र इन्टरनेट पत्रिका वेब म्यागजिन दुवैलाई एकै ठाउमा घोलेर यो ब्लग्ज़िन बनायौं । अधिकांश ब्लगहरु राजनीति केन्द्रित हुदै गएको परिप्रेक्ष्यमा यसले भने गैर-राजनितिक बिषयहरु वा विशुद्द साहित्यिक खुराक मात्र पस्कने जमर्को गर्नेछ ।
यहाँ स्वतंत्र साहित्य सिर्जनामा रम्न मन पराउने केही उत्साही कलमकारहरु साहित्यसागरको भंगालो बनेर मिसिन आइपुग्नु भएको छ ।
साहित्यसागर सहयात्री : (under contruction..)
नेपाल र नेपाली भाषामा गौरव गर्ने स्वदेशी तथा प्रवासी नेपाली सबै भावक मनहरुलाई यो सागरमा विचरण गर्न हार्दिक निम्तो छ,साथै यसको एउटा छालको रुपमा साहित्यसागर भित्र समाहित भै रचना संप्रेषणमा योगदान दिन चाहानु हुन्छ भने हाम्रो दैलो सधै खुल्ला छ ।
Friday, 27 February 2009
बारेमा
साहित्यसंसार डट कमका लागि - कृष्णपक्ष थापा द्वारा सम्प्रेषित
साहित्यसंसार डट कम साहित्यिक मनहरुको एउटा सानो संसार हो, यहाँ ती मनहरुबाट सिर्जिएका भावनाहरु अभिव्यक्तिहरु सम्प्रेषित गरिन्छ । घरदेश वा परदेश, नेपाली भाषा साहित्यलाई माया गर्ने जो कोही यसको सदस्य बनेर आफ्नो रचना सम्प्रेषण गर्न वा ईमेल मार्फत हामीलाई लेख रचना पठाउन सक्नु हुन्छ। यस बाहेक साहित्यसंसारलाइ सल्लाह, सुझाव वा कुनै प्रतिक्रिया या पत्राचार गर्नको लागि हाम्रो ठेगाना - info@sahityasansar .com
प्रविष्ट रचनाको बिषयक्रम .
फेसबुक कमेन्टस...
सम्बन्धित अन्य रचनाहरु ::
Subscribe to:
Post Comments (Atom)

0 comments:
Post a Comment